मु.मु. गाउँपालिका वार्ड नं २ विपन्न परिवारलाई Habitat for Humanity Nepal बाट घर हस्तान्तरण भएकोमा हामी अत्यन्त खुशी छौं। तपाईंहरूको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।

मु.मु. गाउँपालिका वार्ड नं २ विपन्न परिवारलाई Habitat for Humanity Nepal बाट घर हस्तान्तरण भएकोमा हामी अत्यन्त खुशी छौं। तपाईंहरूको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद।
वडा नं.3 मा विपत व्यवस्थापन धनुषाबाट असहाय, वृद्ध, वृद्धा, असक्त, विपन्न लगायतलाई कम्बल वितरणका केही दृष्यहरु यस प्रकारका छन ।
भारतिय दलित साहित्य अकादमीद्वारा प्रदान गरिने Dr. Ambedhkar Sewashree Award-2025 बाट निरन्तर संघर्ष, समाजिक सेवा तथा दलित विपन्न, समग्र समाजिक न्यायको दिशा, समर्पण र सामाज प्रति विकासमा पुर्याउनु भएका उल्लेखनिय उतकृष्ट योगदानका लागि श्री अध्यक्ष (जय कुमार यादव) ज्यू यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ।