ग्यालरी (पालिकाको गतिविधिहरु )

Principals’ Association of Nepal (PAN) द्वारा आयोजित 3rd Provincial Summit 2026 मा हाम्रो गाउँपालिकाका अध्यक्षज्यूलाई आमन्त्रण गरिएको कार्यक्रममा सहभागी हुनुभएको अवसर। शैक्षिक नेतृत्व, अनुभव आदान–प्रदान तथा गुणस्तरीय शिक्षाको विकासका लागि एक महत्वपूर्ण शिक्षाको उज्ज्वल भविष्यका लागि सबैको सहकार्य र प्रतिबद्धता आवश्यक छ। विद्यालयको उत्थान, हाम्रो अभियान

मिति: 10/04/2026 - 14:02
, , , , , , , ,

मु.मु. गाउँपालिका वडा नं. १, साविक मुसरनिया वडा नं. ९ मा ट्रान्सफर्मर जडान सम्पन्न।
कृषि विद्युतीकरणमार्फत किसानको खेतसम्म सहज रूपमा विद्युत् पुर्‍याउने अभियान निरन्तर जारी छ।
कृषकको समृद्धि नै हाम्रो प्राथमिकता।

मिति: 10/04/2026 - 11:10
, , , , , , , , , , , ,

SDC का प्रतिनिधिहरूले गाउँपालिकामा रेमी परियोजनामार्फत भइरहेका विभिन्न गतिविधि तथा हालसम्म हासिल भएका प्रगतिहरूको अवलोकन भएको।

मिति: 10/02/2026 - 11:24
, , , , , , , , , , , , , , ,

तुलसायाही निकास स्वास्थ्य चौकीले किशाेरीहरुलाई आईरन तथा फाेलिक एसिड १० देखि १४वर्ष र १५ देखि १९ वर्षका उमेर समुहका श्री बै दे ज नमुना मा वि मा वितरण गरेर केही दृश्यहरू।

मिति: 10/02/2026 - 07:33
, , ,

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सञ्चालन भइरहेको मखान खेती कार्यक्रमको Swiss Agency for Development and Cooperation (SDC) स्विस सरकारको टोलीद्वारा अनुगमन हुने भएको छ। अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाउन मखान खेतीको प्रगति, उपलब्धि, सिकाइ तथा आगामी योजनाका विषयमा आवश्यक तयारी र छलफल ।

मिति: 10/02/2026 - 07:13
, , , , , ,

“नियमित गर्भवती तथा सुत्केरी जाँच गराऔँ, आमा र शिशुको स्वास्थ्य सुरक्षित बनाऔँ।

मिति: 09/29/2026 - 11:48
, , , , , ,

Pages

//